लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कावासाेती मेयर कपकाे उपाधि वडा नम्बर ५ ले चुम्यो

IMG

   २०७८ चैत्र ११, तिलोत्तमा सिटी । ‍ कावासाेती नगरपालिकाकाे आयाेजनामा भएकाे मेयर कपकाे उपाधि वडा नम्बर ५ ले उचालेकाे छ । ट्राइब्रेकरमा ४ लाई ३/१ गाेल अन्तरले पारजित गर्दै उपाधि ५ ले उपाधि उचालेकाे हाे । जित संगै ५ ले ५० हजार नगद सहित ट्रफि र मेडल प्राप्त गरेकाे छ ।

उप बिजेतामा चित्त बुझाउन बाध्य वडा नम्बर ४ ले ३० हजार प्राप्त गरेकाे छ ।

यश अघि निर्धारित समयमा दुबै तर्फबाट एक एक गाेल भएपछि खेल ट्राईबेकरमा धकलिएकाे थियाे ।

विजेता तथा उप विजेतालाई सांसद तिलक महतले पुरस्कार प्रदान गर्नु भएकाे थियाे । कावासाेती नगरपालिकाकाे आयाेजना , डाइमण्ड युथ साेसाइटीकाे सह आयाेजना र कावासाेती १२ काे संयाेजना प्रतियोगिता भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्