लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१३३ यात्रु बोकेको विमान दुर्घटना

IMG

२०७८ चैत ७, तिलोत्तमा सिटी ।  १३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म मृत्यु भएको संख्या भने खुलेको छैन ।कुन्मिङ चान्सुई विमानस्थलबाट छुटेको उक्त विमान दक्षिणी चीनको युनान प्रान्तमा १स् १५ मा र ग्वाङ्झाउ प्रान्तमा ३स् ०७ मा अवतरण हुने तालिका थियो ।समाचार अनुसार दुर्घटनास्थलमा उद्दारकर्ता खटाइएको छ ।

कमेन्ट गर्नुहोस्