लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा बाढीले बगाउँदा एक युवाको मृत्यु

IMG
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा बाढीले बगाउँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रम्भा गाँउपालिका १ हँुगी असेर्दीका २९ वर्षीय दिनेश अर्यालको मृत्यु भएको रम्भा गाँउपालिकाका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । आफ्नै खेतमा भल तर्काउन राती ३ बजे खेतमा गएका उनको अचानक आएको भलले बगाउँदा मृत्यु भएको हो । उनको शव पुरिएको अवस्थामा भेटिएको छ ।

कमेन्ट गर्नुहोस्