
काठमाडौं । विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टिनमा राख्ने ४७ वटा होटेलहरुको सूची सरकारले सार्वजनिक गरेको छ । यो सूचीमा एकतारे होटलदेखि चारतारे होटलहरुसम्म छन् ।
सरकारले विदेशबाट नेपालीहरुलाई उद्धार गर्ने र होटल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ । होटल बसाइको खर्च स्वयं व्यक्तिहरुले नै तिर्नुपर्ने छ ।
होटलहरुको सूची (होटलको लिष्ट हेर्नको लागि यहाँ क्लिक गर्नुहोला)
कमेन्ट गर्नुहोस्