लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल प्रहरीका २४ डिएसपी बढुवाका लागि सिफारिस

tillotmacitynews - 2020 Apr 24 05:33 AM
IMG

काठमाडौं । नेपाल प्रहरीका २४ डिएसपीको बढुवा हुने भएको छ । बुधबार राति बसेको बढुवा समितिको बैठकले २४ डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।


सिफारिसअनुसार पहिलो नम्बरमा तुलबहादुर कार्की पर्नु भएको छ । त्यसैगरी दोस्रो नम्बरमा होबिन्द्र बोगटी हुनुहुन्छ ।


बेद विष्ट, राकेश सिंह, राजिवबहादुर बस्नेत क्रमश तेस्रो, चौथो र पाँचौं नम्बरमा सिफारिस भएका छन् ।

कमेन्ट गर्नुहोस्