लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हरिनगर गाउँपालिकाको उपाध्यक्षमा दिलो मोहम्मद को उम्मेदवारी दर्ता

IMG

सुनसरीको हरिनगर गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्व गर्दै उपाध्यक्षमा दिलो मोहम्मद मियांले आज उम्मेदवारी दर्ता गराएका छन।
नगर इंचार्जको रुपमा रहेका माओबादीका नेता दिलो मोहम्मदले आज उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए सँगै विजयी समेत हुने दावेदारी व्यक्त गरेका छन। साथै त्यही पार्टी बाट गाउँपालिका अध्यक्षमा कालादेवी उराउले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी हुन।

“स्थानीय सरकारमा महिलाकाे पहुँच” काे नारालाई अघि सार्दै माओवादी केन्द्रले पालिका अध्यक्षमा शहीद परिवार मधेशी जनजाति महिला कलावतीदेवी उराऊँलाई उम्मेदवार बनाएकाे छ भने मुस्लिम बाहुल्य पालिका भएकाेले उपाध्यक्षमा प्रदेश सदस्य दिल माे. मियाँ शाहलाई उम्मेदवार बनाएकाे छ ।

कमेन्ट गर्नुहोस्